डा. मिलनकुमार थापा – Nepal Press
डा. मिलनकुमार थापा

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.थापा नियुक्त

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिवमा डा. मिलनकुमार थापालाई नियुक्त नियुक्त गरेको छ । नेपाल सरकार प्रधानमन्त्रीस्तरको आज भएको निर्णय अनुसार डा. थापा कोषको सदस्य सचिवमा नियुक्त भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि...