ठोरी–भरतपुर सडक – Nepal Press
ठोरी–भरतपुर सडक

ठोरी-भरतपुर सडक: लोकमार्ग कि सास्तीमार्ग !

ठोरीलाई वागमती प्रदेशमै गाभ्ने भनेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेलगत्तै प्रतिवद्धता जनाएका थिए । चुनावमा ठोरी-केरुङ लोकमार्ग बनाएर माडीलाई मणि बनाउने आश्वासनसमेत बाँडे । तर, ठोरी-भरतपुर सडकखण्डको हालत अझै उस्तै छ ।