ट्याटु – Nepal Press
ट्याटु

गौरिकाले खोपिन् ओलम्पिक अंकित ट्याटु

काठमाडौं । नेपालकी सबैभन्दा कान्छी ओलम्पियन तथा जलपरी गौरिका सिंहले ट्याटु खोपेकी छन् । सन् २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै रियो ओलम्पिक खेलेकी गौरिका त्यो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदकसहित कूल ९ पदक जितेकी...