टोखा नगरपालिका – Nepal Press
टोखा नगरपालिका

टोखाको मेयरमा पुनः एमालेका अधिकारी

काठमाडौं । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी भएका छन् । उनी १० हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी...