टेलिकम कर्मचारी आन्दोलन – Nepal Press
टेलिकम कर्मचारी आन्दोलन

टेलिकम कर्मचारीको अर्घेलो आन्दोलन : सेवा अवरुद्ध पारेर निजीलाई फाइदा पुर्‍याउँदै

ट्रेड युनियनहरूको आन्दोलनका कारण दूरसञ्चार जस्तो अत्यावश्यक सेवा ठप्प भएको छ । लेखादेखि इन्जिनियरिङ्ग विभागका प्रमुख नै टेलिकममा आन्दोलनरत रहेका छन् । यसले प्रत्यक्ष फाइदा प्रतिस्पर्धी कम्पनीहरूलाई भइरहेको छ ।