टिम पेन – Nepal Press
टिम पेन

अस्ट्रेलियन टेस्ट कप्तान टिम पेनले छाडे कप्तानी

काठमाडौं । महिला सहकर्मीलाई अश्लिल संदेश पठाएको विषय बाहिर आएसँगै अस्ट्रेलियाको टेस्ट टोलीका कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् । चार वर्षअघि उनले महिला सहकर्मीलाई पठाएको अश्लिल सन्देशमाथि अनुसन्धान सुरु भएसँगै पेनले एसेज सिरिजको तीन हप्ताअघि राजीनामा दिएका हुन् । पेनले पनि आफूले सहकर्मीलाई अश्लिल सन्देश पठाएको स्वीकार्दै...