जातीय दुर्व्यवहार – Nepal Press
जातीय दुर्व्यवहार

रुपाभन्दा अगाडि पनि ५ जनाले गुहारेका थिए प्रहरी, के भयो कारवाही ?

दलितलाई कोठा भाडामा नदिएको आरोपमा काठमाडौंकी एक घटबेटी पक्राउ परेसँगै नेपालमा जातीय छुवाछुतको बहस फेरि सतहमा आएको छ । प्रहरी हिरासतमा रहेकी सरस्वती प्रधानमाथि हुने सम्भावित कारवाहीलाई दलित अभियन्ताहरु चासोका साथ हेरिरहेका छन् ।