जलवायु परिर्वतन – Nepal Press
जलवायु परिर्वतन

दक्षिण एसियाली वातावरण मन्त्रीहरुसँग मन्त्री आलेको भर्चुअल छलफल : २०५० सम्म नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिर्वतन कम गर्नका लागि दीर्घकालीन रणनीति तयार गरिरहेको बताएका छन् । दक्षिण एशियाली मुलुकको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए । मन्त्री आलेले भने, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले...