जनकपुर उच्च अदालत – Nepal Press
जनकपुर उच्च अदालत

प्रदेश २ मन्त्रिपरिषद् समावेशी बनाउने रिट : छलफलका लागि विपक्षीलाई बोलाइयो

जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् समावेशी बनाउन परेको रिटमा उच्च अदालत जनकपुरले विपक्षीलाई झिकाउने आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले विपक्षीलाई असार १६ गते झिकाउने आदेश दिएको हो । बिहीबार अधिवक्ता राजकुमार महतोले उच्च अदालतमा प्रदेश २ मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उत्प्रेषणयुक्त परमादेशको मागसहित रिट दर्ता...