छठ – Nepal Press
छठ

छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडिओ)

आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गरिरहेका छन् । यसैक्रममा काठमाडौंका विभिन्न जलाशयहरूमा छठको रौनक बढेको छ ।