छठ अवलोकनका लागि काठमाडौंका जलाशयमा राष्ट्रपति (तस्बिर/भिडिओ) – Nepal Press

छठ अवलोकनका लागि काठमाडौंका जलाशयमा राष्ट्रपति (तस्बिर/भिडिओ)

काठमाडौं । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौंका विभिन्न जलाशयहरूमा गएकी छन् ।

राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा दर्शन तथा अवलोकनका लागि सहभागी भएकी हुन् ।

गत वर्षका पर्वहरूमा कोरोना महामारीका कारण राष्ट्रपतिले शक्तिपीठको भ्रमण गरेकी थिइनन् ।

छठका अवसरमा जलाशय दर्शनका लागि निस्किएकी राष्ट्रपतिका केही तस्बिरहरू :-

तस्बिरहरू: सरोज बैजु / गौरव पौडेल ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर