चिनियाँ राजदूत होउ यान्छी – Nepal Press
चिनियाँ राजदूत होउ यान्छी

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको हो । प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना...