चितुवा – Nepal Press
चितुवा

खोरमा पसेको चितुवाले २२ खसीबाख्रा मार्‍यो

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका- ५ सन्तोषी टोलको व्यवसायिक फर्ममा पसेर चितुवाले २२ वटा खसीबाख्रा मारेको छ । आइतबार राति चन्द्रकान्त पौडेलले सञ्चालन गरेको वृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २२ खसीबाख्रा मारेको हो । फर्ममा २२ खसी तथा बाख्रा रहेको थियो । विस्तुत विवरण बुझने काम...