चन्दा – Nepal Press
चन्दा

मधेशमा जनमत पार्टीको चन्दा अभियान- चुनावबाट जनताराज ल्याउने दाबी

जनकपुरधाम । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आन्दोलन र अगामी निर्वाचनमा विजयी हासिलका लागि भन्दै चन्दा अभियान थालेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आर्थिक सहयोगका लागि अपिल जारी गरेका छन् । ‘आन्दोलन र निर्वाचनका लागि निःसन्देह रूपमा पैसाको जरूरी हुने भएकोले सहयोग गर्न समस्त जनतासँग हार्दिक...