गाउँपालिका महासंघ – Nepal Press
गाउँपालिका महासंघ

निर्वाचन आचारसंहिताप्रति नगरपालिका र गाउँपालिका महासंघको आपत्ति

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगको ‘आचारसंहिता’ प्रति नगरपालिका र गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ । १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा ‘उम्मेदवारी अघि राजीनामा दिनुपर्ने’ व्यवस्था कायम गरिएपछि महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विरोध जनाएका हुन् । स्थानीय...