खुवालुङ – Nepal Press
खुवालुङ

खुवालुङको ‘च्याप्टर क्लोज’, प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने

विराटनगर । प्रदेश–१ सरकारले किरातीहरुको आस्था र धरोहरको केन्द्रको रुपमा रहेको खुवालुङको संरक्षण गदै धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने गुरुयोजना अघि सारेको छ । पछिल्लो सयम सरकारले खुवालुङ फुटाउने या सार्ने बन्ने बिषय जोडिएपछि सप्तकोशी नदीको बीचमा रहेको यो ढुंगोको चर्चा चुलिएको थियो । मंगलबार मुख्यमन्त्री शेरधर राईले खुवालुङ...