खुर्कोट–दाना प्रसारण लाइन – Nepal Press
खुर्कोट–दाना प्रसारण लाइन

खुर्कोट–दाना प्रसारण लाइन : ठूला आयोजनाको विद्युत् खेर जानबाट रोक्ने

काठमाडौं । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ ।  प्रसारण लाइन तयार भएसँगै दूरदराजमा उत्पादन भएको विद्युतलाई केन्द्रीकृत गर्ने भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले ठूला आयोजनाको विद्युत् खेर जानबाट रोक्ने भएको छ । पर्वत र...