खाेप केन्द्र अनुगमन – Nepal Press
खाेप केन्द्र अनुगमन

प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै

काठमाडौं । कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् । आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता÷असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...