खगेन्द्र संग्रौला – Nepal Press
खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौलालाई महेशको जवाफ- अग्रजको सम्मान गर्ने पार्टीको अनुयायी हुँ, धम्काउने मेरो शैली होइन

काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफू अग्रजहरूको सम्मान गर्ने पार्टीको अनुयायी भएको भन्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको स्पष्ट पारेका छन् । लेखक खगेन्द्र संग्रौलाले बस्नेतको नामै लिएर आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको ट्वीट गरेपछि उनी सर्मथकले बस्नेतका आलोचना गरिरहेका...