क्षयरोग – Nepal Press
क्षयरोग

वर्सेनि ७० हजार क्षयरोगी थपिँदै, १७ हजारको मृत्यु

रुपन्देही । नेपालमा हरेक वर्ष क्षयरोगका बिरामी बढिरहेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७५–७६ मा करिब ७० हजार नयाँ क्षयरोगका विरामी थपिएका छन् । जनु तथ्यांकसरकारी स्वास्थ्य संस्थामा उपचार गराउनेको हो । स्वास्थ्यविज्ञका अनुसार नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर भएको राष्ट्रिय...