कोभिशिल्ड – Nepal Press
कोभिशिल्ड

आजदेखि कोभिशिल्डको दोस्रो डोज खाेप दिइँदै, यी हुन खोपकेन्द्र (सूचीसहित)

काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरस विरुद्धको पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप...