केएमसी – Nepal Press
केएमसी

के हो दुई मेडिकल कलेजको शुल्क विवाद ?

मागेबमोजिम अतिरिक्त शुल्क नतिरेको भन्दै दुई मेडिकल कलेजले केही विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गरेपछि उत्पन्न विवाद उल्झिँदै गएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले नै हस्तक्षेप गरे पनि तत्काल समस्या समाधान हुने अवस्था देखिएको छैन ।