तीन प्रतिशत लाभांश बाँड्दै केएमसी – Nepal Press

तीन प्रतिशत लाभांश बाँड्दै केएमसी

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सेयरधनीलाई २.९६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २८ गते बसेको संचालक समितिको बैठकले पुस २८ गते हुने १२औं साधारणसभामा लाभांश वितरण गर्ने भएको हो ।

शुक्रबार सूचना प्रकाशन गर्दै कलेजले भर्चुअल माध्यमबाट साधारणसभा कार्यक्रम गर्ने निर्णय गरेको छ । कोरोना महामारीपछि अस्पताल र मेडिकल कलेजहरूको आम्दानी बढ्दै गएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर