कृष्ण मन्दिर – Nepal Press
कृष्ण मन्दिर

पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई रोक लगाइने

ललितपुर । पाटनको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीको दिन (भोलि) भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । यो वर्ष पनि...