कृषि व्यवसायी – Nepal Press
कृषि व्यवसायी

कृषि व्यवसायीलाई समस्यामा पारेर विदेशी लगानी भित्र्याउँदैनौ : मन्त्री अर्याल

काठमाडौं । नेपाली कृषकले लगानी गर्न सक्ने कृषि क्षेत्रमा विदेशीलाई लगानी गर्न नदिने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको ‘नेपालमा व्यवसायिक विकास सम्भावना तथा चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री...