कृषिमा आधुनिकीकरण – Nepal Press
कृषिमा आधुनिकीकरण

कृषि आधुनिकीकरणका नाममा १० अर्ब खर्च, उपलब्धी नगन्य

काठमाडौं । सरकारले तीन वर्षअघि महत्वाकांक्षी योजनाका रुपमा ल्याएको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । देशलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै ल्याइएको उक्त कार्यक्रमले लक्ष्यित उपलब्धी हासिल हुन नसकेको सरोकारवालाहरु बताउँछन् । १० वर्षमा एक खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने उद्देश्य राखिएको यो परियोजनाअन्तर्गत तीन...