कालीगण्डकी डाइभर्स – Nepal Press
कालीगण्डकी डाइभर्स

अमिक शेरचन भन्छन्– कालीगण्डकी डाइभर्सन राष्ट्रिय हितमा छ, प्रदेशबीच विवाद नगरौं

रुपन्देही । लुम्बिनी र गण्डकी प्रदेशबीच विवाद बढेको कालीगण्डकी–तिनाउ डाइभर्सनका विषयमा लुम्बिनीका नवनियुक्त प्रदेशका प्रमुख अमिक शेरचनले मुख खोलेका छन् । गण्डकी प्रदेशको प्रदेश प्रमुख बनिसकेका शेरचनले लुम्बिनीबासीको मन जित्न पदभार ग्रहणकै दिन भने– कालीगण्डकी–तिनाउ डाइभर्सन राष्ट्रको आवश्यकता हो । कालीगण्डकी डाइभर्सन गरेर लुम्बिनीमा ल्याउन पर्छ । ‘कालीगण्डकी डाइभर्सनका...