कारको ठक्कर – Nepal Press
कारको ठक्कर

कारको ठक्करबाट चितवनमा एकको मृत्यु, तीन जना घाइते

चितवन । कारले स्कुटरलाई ठक्कर दिदा चितवनमा एक बालकको मृत्यु भएको छ । स्कुटरमा बसेका खैरहनी- १२ का ५ वर्षिय आरुष अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ३:३५ बजे मृत्यु भएको छ भने तीन जना घाइते छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती-३ झुरझुरेमा भण्डाराबाट नारायणगढ आउदै गरेको बा...