कागेश्वरी मनोहरा – Nepal Press
कागेश्वरी मनोहरा

तस्बिरमा एमाले कागेश्वरी मनोहराको अधिवेशन

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशन जारी छ । देशभरका ७५३ वटा स्थानीय तहमा एकैपटक एमाले अधिवेशन सुरू भएबमोजिम यहाँको अधिवेशन सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअलरूपमा अधिवेशनको उद्घाटन गरेका छन् । आसन्न १० औं महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनले नयाँ...