कांग्रेस प्रवक्ता – Nepal Press
कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ताबाट विश्वप्रकाशले लिए दुई साताका लागि बिदा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित मैदानमा फर्कने बताएका हुन् । प्रवक्ता शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको...