कांग्रेसको दाबी – Nepal Press
कांग्रेसको दाबी

कांग्रेसको दाबी- ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहिँने आरोप लगाएको भन्दै प्रतिवाद गरेको छ । ओलीले पत्रकार सम्मेलन गरेर कांग्रेसका गल्ती बुँदागतरुपमा औंल्याएको भोलिपल्टै कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर ओलीका आरोपको खण्डन गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण...