ओलीविरुद्ध वार कि पार – Nepal Press
ओलीविरुद्ध वार कि पार

ओलीविरुद्ध वार कि पारको सन्देश– उत्तेजक भाषण, आपत्तिजनक नारा

प्रचण्ड र माधव नेपालले मंगलवार भृकुटी मण्डपबाट प्रष्ट शब्दमा दिए–नेकपा फुटिसक्यो र केपी ओलीको समाप्तिनै तत्कालका लागि हाम्रो उद्देश्य हो ।