ओलीको जवाफ – Nepal Press
ओलीको जवाफ

गगनलाई भक्तपुरबाटै ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताएका छन् । कांग्रेसका युवा नेता गगन थापालाई लक्ष्यित गर्दै उनले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह गरे ।