ओपनको क्वाटर फाइनलमा – Nepal Press
ओपनको क्वाटर फाइनलमा

रुबलेभ अस्ट्रेलियन ओपनको क्वाटर फाइनलमा

काठमाडौं । रुसका आन्ड्रे रुबलेभ वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको क्वाटर फाइनलमा पुगेका छन् । उनले सोमबार भएको चौथो चरणको खेलमा नर्वेका कास्पर रुडलाई पहिलो सेटमा ६–२ ले पराजित गरेका थिए । दोस्रो सेटमा रुड घाइते भएपछि नतिजा उनको पक्षमा परेको हो । विश्व बरियताको सातौं स्थानमा रहेका रुबलेभले...