एसएसपी बसन्तबहादुर कुँवर – Nepal Press
एसएसपी बसन्तबहादुर कुँवर

‘निषेधाज्ञामा प्रहरी १८ घन्टासम्म खटिएका छन्, भत्ता अहिले इस्यू होइन’

अहिलेको विषम अवस्थामा भत्ता प्रमुख कुरा होइन । भत्ता वितरण भएको अवस्थामा समानुपातिक हिसावले र न्यायसँगत हिसावले हुनुपर्छ भन्ने हो । त्यसै अनुसार काम गर्ने र खटिने सबैले आशा गर्ने कुरा पनि हुन्छ नै । तर अरु नै कुरा प्राथमिकतामा परेको अवस्थामा अहिले भत्ता-भत्ता भनेर मनोवल गिराउनु ठीक हुन्न...