एमाले संसदीय दल वैठक – Nepal Press
एमाले संसदीय दल वैठक

विष्णु पौडेलले भने- १४ सय सडकसहित तराइ मधेशको विकास बजेट कटौती भयो, सशक्त प्रतिवाद गरौं

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिस्थापन विधेयकमार्फत सरकारले सडक र भौतिक पूर्वाधारका बजेट कटौती गरेको भन्दै सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको आइतबारको बैठकमा सांसदहरूलाई विधेयकबारे जानकारी दिँदै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारको उद्देश्य नै विकास आयोजना खारेज गर्ने र बजेट...