एमाले वडाअधिवेशन – Nepal Press
एमाले वडाअधिवेशन

एमालेको वडा अधिवेशन उद्घाटन, ६ हजार भन्दा बढी वडाले आजै नयाँ नेतृत्व पाउने

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।