उषा नाथ – Nepal Press
उषा नाथ

महिला लिगको उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ

काठमाडौं । राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलकिपर नेपाल पुलिसकी उषा नाथ बनेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार समापन भएको लिगमा नेपाल पुलिस क्बल तेस्रो बन्दा उषा नियमित सदस्य थिइन् । आफूले सोचेको भन्दा राम्रो प्रदर्शन गरेर उत्कृष्ट गोलकिपर बन्न पाउँदा...