उबर – Nepal Press
उबर

उबरले ५० हजार टेस्लाका कार भाडामा दिने

काठमाडौं । अमेरिकी चर्चित मोबिलिटी सर्भिस प्रोभाइडर उबरले ५० हजार टेस्ला कार भाडामा दिने भएको छ । सन् २०२३ सम्ममा उबरले ५० हजार विद्युतीय कार भाडामा दिने लक्ष्य लिएको छ । नोभेम्बर १ देखि लागु हुने नयाँ योजनाअनुसार उबरले लस एन्जलस, सान फ्रान्सिस्को, सान डिएगो र वाशिङ्टन डिसीमा उबर...