इलाम – Nepal Press
इलाम

इलामका स्थानीय तहमा कांग्रेसबाट क-कसले पाए टिकट ?

इलाम । नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार आफ्नो भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुंग्याएको हो । इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बुले टिकट पाएका...