#इयर के नेपाल – Nepal Press
#इयर के नेपाल

फ्ल्यास मब गरी काठमाडौंमा मनाइयो विश्व श्रवण दिवस

विश्व श्रवण दिवस बुधबार इयर केयर नेपालले काठमाडौंको तीन स्थानमा फ्ल्यास मब गरी मनाएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टर, बसन्तपुर डबली र पाटन दरबारमा इयर केयर नेपालले कार्यक्रम गरेको हो । बहिरोपन अन्त्यका लागि सन् २०१३ मा उक्त संस्थाको स्थापना भएको थियो । संस्थाकी अध्यक्ष इएन्टी सर्जन डा...