इतर आवाज – Nepal Press
इतर आवाज

आदिवासी जनजाति लेखक महासंघलाई इतर आवाजको बधाई

काठमाडौं । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । आइतबार कोटेश्वरमा आयोजित एक कार्यक्रम मार्फत् समितिलाई बधाई तथा शुभकामना दिएको हो । गत चैत  ८ गते सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय...