इटहरी उपमहानगरपालिका – Nepal Press
इटहरी उपमहानगरपालिका

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा एमालेका यामकुमार सुब्बालाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३३०४९ मत पाए भने सुब्बाले २८०३१ मत पाए । उपमेयरमा विजयी चौधरीले ३२४३६ मत ल्याइन् भने...