अशोकनाथ प्याकुरेल – Nepal Press
अशोकनाथ प्याकुरेल

क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं

काठमाडौं । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणालाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘अनपेक्षित’ बताएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मिडियाबाट खबर थाहा पाएको भन्दै यसबारे बुझ्ने बताए । उनले भने, ‘हिजोसम्म उहाँ ट्रेनिङमा नै हुनुहुन्थ्यो । आज अचानक सन्न्यासको कुरा मिडियामा आयो । यसबारे के-कसो हो भन्ने...