अर्धशतक – Nepal Press
अर्धशतक

दिपेन्द्रको पहिलो ओडीआई अर्धशतक

काठमाडौं । दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा ८४ बलमा तीन चौका सहित ५० रन बनाए । दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका छन् । उनले देवसँग १ सय १४...