अन्तरिम आदेश – Nepal Press
अन्तरिम आदेश

माओवादीबाट एमाले बनेका गैरसांसद मन्त्रीको पद तत्काललाई जोगियो

‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिंदा सो सम्बन्धमा विचार गरी रहनु परेन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।