अग्रगमन – Nepal Press
अग्रगमन

जय अग्रगमन

छोड्नु हुन्न ओलीको गन्ध आउने अवशेष पनि छोड्नु हुन्न मेट्नुपर्छ नक्सामा थपिएको लिम्पियाधुराको चुच्चो ढाल्नुपर्छ स्वाभिमानका साथ उभिएको धरहरा पुर्नुपर्छ निशानी नरहनेगरि रानीपोखरी थुन्नुपर्छ देशैभर सुरूङ्ग मार्गका मुखहरू भत्काउनुपर्छ देशैभरका रङ्गशालाहरू काट्नुपर्छ पेट्रोलको पाइपलाइन उधार्नुपर्छ सिउँदै गरेको रेलको लिग चुँडाउनुपर्छ सयौं पुलका लाठा र बाँध्नुपर्छ तुइनका डोरीहरू फुटाल्नुपर्छ अयोध्यापुरी...