स्थानीय तह – Nepal Press
स्थानीय तह

३० स्थानीय तहले अझै बजेट ल्याएनन् (सूचीसहित)

काठमाडौं । देशभरका ३० वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को बजेट अझै पेश गरेका छैनन् । चालु आर्थिक वर्षको चार महिना बितिसक्दासमेत ती स्थानीय तहले बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्तासमेत रहेको सहसचिव वसन्त अधिकारीले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी...