स्थानीय तह – Page 2 – Nepal Press
स्थानीय तह

स्थानीय तह खर्च मापदण्ड प्रस्ताव : सुविधाप्रति जनप्रतिनिधिको असन्तुष्टि (निर्देशिकासहित)

काठमाडौं । सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई खर्च व्यवस्थापन सम्वन्धी नमूना निर्देशिका पठाएको छ । निर्देशिकामा स्थानीय तहका जनप्रतिनिधिले पाउने दैनिक वैठकभत्ता देखि सवारी सुविधासम्मका सीमाहरु तोकिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका/नगरपालिका कार्यसञ्चालन नमुना निर्देशिका, २०७७’ तयार पारेर स्थानीय तहलाई परिपत्र गरेको...