लुम्बिनी प्रदेशसभा – Nepal Press
लुम्बिनी प्रदेशसभा

सत्तापक्षबाटै लुम्बिनीको प्रदेशसभा बहिष्कार

रुपन्देही । लुम्बिनी प्रदेशसभामा प्रस्तुत बजेटका विषयमा थप छलफल गर्न सत्तारुढ दलले मागेको समय दिन विपक्षी दल तयार नभएपछि सत्ता पक्षबाट नै सदन बहिष्कार भएको छ । बजेटका विषयमा सबै मन्त्री तथा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थिए । तर एमाले प्रमुख सचेतक भूमिश्वर...